झापामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते ८:५३ मा प्रकाशित

झापा, २३ कात्तिक– झापाको गौरीगञ्जमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रोशन मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक श्याम राजवंशी घाइत छन् । उनको उपचार भइरहेको झापा प्हरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा गए राति मोटरसाइकल दुर्घटना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us