भक्तपुर, ३० असोज- गोली लोड गरिएको पेस्तोलसहित एक जनालाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङलाई मंगलबार सांझ पक्राउ गरेको हो । उनको साोथबाट प्रहरीले तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोल बरामद गरेको छ । तामाङलाई पक्राउ गरेको प्रहरी परिसर
भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले हतियार बोकेर हिंडिरहेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको बताए ।
भक्तपुरबाट गोली लोड गरिएको पेस्तोलसहित युवक पक्राउ
भक्तपुर, ३० असोज- लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित एक जनालाई पक्राउ परेका छन् ।