बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ भदौ १४ गते ७:३६ मा प्रकाशित

बाजुरा, १४ भदौ– बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
बझाङको मष्टा गाउँपालिका केन्द्रबिन्दु भएकार ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी बाजुरासहितका जिल्लामा समेत महसुस गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us