काठमाण्डु, १८ साउन– सरकारले आइतबार २० (साउनमा) काठमाण्डु उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।
आइतबार काठमाण्डु उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरीएको छ ।