कक्षा १२ को नतिजा: एक लाख ८७ हजार विद्यार्थी फेल

काठमाण्डु टुडे २०८१ साउन १८ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, १८ साउन– यस बर्षको कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको फेल भएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएको बोर्डले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us