एमालेको विदेश विभाग प्रमुखमा रघुवीर महासेठ

काठमाण्डु टुडे २०८१ साउन १७ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, १७ साउन– नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठ नियुक्त भएका छन । कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

यो विभाग महासेठ आफैले मागेका स्रोतले जानकारी दिएको छ । यसअघिका विदेश विभाग प्रमुख राजन भट्टराई भने बागमी प्रदेश इन्चार्जको जिम्मेवारी प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us