काठमाण्डु, २४ असार– रौतहटमा एक जना मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको माधव नारायण नगरपालिका–९ गढउ स्थित बाग्मती खोलाको किनारमा अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।
घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।