जन्मदिन अनुसार महिलाको उत्तेजक अङ्ग र यौन चाहना

काठमाण्डु टुडे २०७१ साउन २१ गते ११:२९ मा प्रकाशित

काठमाण्डु – प्रेम, सेक्स, स्नेह हरेक महिला–पुरुषको जैविक आवश्यकता हो । विशेष गरेर महिलामा जन्मदिन अनुसार यौन व्यवहार र चाहना फरक फरक हुन्छ । साथै संवेदनशिल अङ्ग पनि फरक फरक हुन्छ । थाहा पाइ राखौ ,  जन्मदिन अनुसार महिलाका फरक फरक चाहना र व्यवहार बारेमा :

ladki२२ मार्च – अप्रिल २१ : यसबीचमा जन्मेका महिलाको निधारमा चुम्बन गर्दा आनन्द महशुस गर्दछन् । ओठ, गाला र अनुहारमा हल्का स्पर्श गर्दा पनि बढि सम्वेदनशिल हुने खालका हुन्छन् । साथै रातो रङ्गले बढि आकर्षण गर्दछ ।

२२ अप्रिल – २१ मई : गर्धन सुम्सुम्याउँदा यौन इच्छा जाग्ने यस महिनामा जन्मेका महिलाको स्वभाव रोमान्टिक हुन्छ । खुसी राख्नका लागि सुन्दर गिफ्ट दिदा उनीहरु ज्यादै स्नेही बन्नेछन् ।

२२ मई – २१ जून : यौनसम्पर्कमा ज्यादै सक्रिय हुने स्वभाव भएका यस महिनामा जन्मेका महिला पुराना घटनालाई सम्झेर आनन्द लिने स्वभावका हुन्छन् । हत्केला र पाखुरामा स्पर्श गर्दा उनीहरु उत्तेजक हुन्छन् ।

२२ जून –२१ जुलाई : लजालु स्वभावका हुने भएकाले यौनसम्पर्कमा ज्यादै जुटेर सक्रिय हुदैनन् । साथै सहवासका लागि चाँडै तयार हुदैनन् । गर्धन मुनिको भागमा चलाउँदा उत्तेजनामा आउने यस्ता महिला साथीसँग ‘क्याण्डल लाइट डिनर’ गर्न मन पराउँछन् ।

२१ जुलाई – २१ अगष्ट : पिठ्युँमा स्पर्श गर्दा यौन व्यवहारका अघि बढ्ने यस महिनामा जन्मेका महिलाले सजाइएको बेडरुम, मध्यम उज्यालो, अत्तरलाई सार्‍है मनपराउँछन् ।

२२ अगष्ट – २१ सेप्टेम्बर : यस महिनामा जन्मेका महिला सेक्समा बढि सक्रिय हुन्छन् । पेटमा चलाउँदा उत्तेजक बन्दै यौन क्रियाकलापमा सम्मोहित हुन्छन् ।

२२ सेप्टेम्बर – २१ अक्टोबर : पिठ्युँको तल्लो भागमा सुम्सुम्याउँदा यौनसम्कपर्क गर्न बढि जोड गर्दछन् ।

२२ अक्टोबर – २१ नोभेम्बर : सामान्य स्पर्शमा नै यौनसम्पर्कमा तल्लिन हुन्छन् । यो महिनामा जन्मेका महिला ज्यादै सेक्सी हुन्छन् ।

२२ नोभेम्बर – २१ डिसेम्बर : धर्मकर्ममा विश्वास गर्ने स्वभाव भएका महिलाहरु एकान्तमा रोमान्स गर्न, रोमान्टिक गीत, सेक्सी कुराकानी भनेपछि भुतुक्कै हुन्छन् । जाँघ उनीहरुको सम्वेदनशिल अङ्ग हो ।

२२ डिसेम्बर – २१ जनवरी : पाइताला सबैभन्दा बढि कामुक अङ्ग महिला स्पर्श र चुम्बन गर्दा आनन्द महशुस गर्छन् । रोमान्टिक कुराकानी गर्न रमाइलो मान्दछन् ।

२२ जनवरी – २१ फेब्रअरी : पाखुरा सम्वेदनशिल अङ्ग भएका महिला अत्तर हालेर हिड्न मनपराउँछन् ।

२२ फेब्रुअरी – २१ मार्च : आँखामा आँखा जुधाएर बातचित गर्दा आनन्द महशुस गर्ने महिला खुट्टामा स्पर्श र चुम्बन गर्दा उत्तेजक हुन्छन् ।

sexysexy1sexy2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us