एक करोड ४० लाख नरसंहार गर्नेको निधन

काठमाण्डु टुडे २०७१ साउन १५ गते ११:५७ मा प्रकाशित

काठमाण्डु – दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमामा बम खसाल्ने एक मात्र जिवित पात्र थियोडोर वान क्रिकको ९३ बर्षको उमेरमा मृत्यु भएको छ ।

hiroshima‘इनोला गे’ नाम दिइएको सो विमानको चालक हुँदा उनी २४ वर्षका थिए ।

६ अगष्ट १९४५मा खसालिएको ‘लिटिल ब्वाई’ अणु बमले १ लाख ४० हजार जनताको ज्यान लिएको थियो ।

वान क्रिकले आफूलाई कुनै पछुतो नभएको र सोही बम खसाल्दा विश्वयुद्धको अन्त्य भएकोमा चै खुसी रहेको बताएका थिए ।

h plane

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us