अब विमान दुर्घटना कम हुने

काठमाण्डु टुडे २०७१ साउन १२ गते ८:३४ मा प्रकाशित

काठमाण्डु – अब विमान दुर्घटना कम हुने भएको छ । बजारमा आएको एक चश्माले खराब मौसममा पनि ‘ल्याण्डिङ्ग’ र ‘टेकअफ’गर्न सहयोग गर्नेछ ।

skylens‘स्काइलेन्स’ नाम दिइएको चश्मा इजरायली कम्पनीले बनाएको हो । चश्माले ‘मल्टी स्पेक्ट्रल क्यामेरा’को मद्धतले स्पष्ट ‘भ्यू’ र ‘भिडियो’ देखाउन सहज बनाउने आशा गरिएको छ ।

चश्माले ‘अल्टिच्युड’ , ‘स्पिड’ र अक्षांसको पनि जानकारी दिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us