प्रधानमन्त्री भएपछि पहिलोपटक राजधानीबाहिर जाँदैछन् प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष १६ गते १०:०३ मा प्रकाशित

काठमाण्डु, १६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन जाने भएका छन् ।

भरतपुरस्थित एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन प्रचण्ड चितवन जान लागेका हुन् ।

तेश्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड पहिलोपटक राजधानीबाहिर जान लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us