
काठमाण्डु,१४ पुस– रौतहट– ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रभु साहले पार्टी नयाँ पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका छन ।
उनका अनुसार काठमाण्डुको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो ।
सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने भएका छन ।