
काठमाण्डु – प्रीती जिन्टाले नयाँ प्रेमीसँग डेटिङ सुरु गरेकी छिन् ।
अमेरीकाको एक प्रतिष्ठित कार्यालयमा उच्च ओहदामा कार्यरत ‘जीन’ नाम गरेका व्यक्तिसँग उनको चक्कर चलेको छ ।
एजेन्सीका अनुसार उनीहरु दुईको केहि महिना अघि ‘इन्गेजमेन्ट’ समेत भैसकेको बताएको छ ।
सुत्रका अनुसार प्रीती र जीनले केहि महिनाको मस्ती पछि पारिवारिक समारोहका बिचमा एक –अर्काले जिन्दगी बिताउने कसम खाएको जनाएको छ ।
इन्डियन प्रिमीयर लिगमा आफ्नो टिम ‘किग्स इलेवेन पंजाब’ को सपोटर्मा रमाउँदै गर्दा उनको हातमा आंैठी देखिएको थियो ।
सोहि औठीको आधारमा सो भेद खुलेको थियो ।