
काठमाण्डु – समर्थकहरु आफ्नो पक्षको देश वा टिमले जित्दा चिच्याउनु, नाच्नु, गाउनु सामान्य हो । हार्दा झोक्राएर बस्नु वा तनावमा देखिनु पनि सामान्य हो ।
तर, संसारमा यस्ता समर्थक पनि हुन्छन् । जो हार्दा वा जित्दा मात्तिएर शरीरका लुगा फुक्लिएको थाहा पाउदैनन् त कोही जानाजान फुकालेर नाङगै कुद्छन् ।
हेरौ, केही नाङगै कुदेका समर्थकहरुको उत्तेजक तस्वीरहरु :