सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ माघ १० गते ११:३५ मा प्रकाशित

काठमाण्डु, १० माघ– साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us