एसियन सेन्ट्रल जोन बिजेता महिला भलिबल टोलीको भव्य स्वागत

काठमाण्डु टुडे २०७८ पुष १५ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, १५ पुस– बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोनको विजेता बनेको महिला भलिबल टिम स्वदेश फर्किएको छ । लगातार दोस्रोपटक च्याम्पियन बनेको टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो ।

भलिबल टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थलमा बाजागाजा र सांस्कृतिक सहित स्वागत गर्न पुगेका थिए  । खेलाडीहरुले नेपाललाई विजेता बनाउन सफल भएकोमा खुसी व्यक्त गरेिका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us