उपचाररत प्रधानन्यायाधीश राणाको अवस्था सामान्य

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– कोरोना संक्रमणपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

राणा कोरोना पोजेटिभ भएपछि सोमबार साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए।

अस्पतालका अनुसार राणाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us