प्रधानन्यायाधीशलाई रोक्न आइतबार पनि धर्ना दिने बारको घोषणा

काठमाण्डु टुडे २०७८ कार्तिक २६ गते १३:०० मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै उनले भने– ‘हामी सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिन्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us