काठमाण्डु , १६ असोज — साताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ सयले घटेको छ ।
आज प्रतीतोला ९४ हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य ९३ हजार ८ रुपैंयामा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।
त्यस्तैगरी, आज आज चाँदीको मूल्य भने स्थिर रहेर तोलाको ११सय ७५ रुपैंयाका कारोनावार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।