साताको अन्तिम दिन सुनचाँदीको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ माघ २४ गते १३:५६ मा प्रकाशित

काठमाण्डु , २४ माघ— साताको अन्तिम सुनको भाउ बढेको छ ।

हिजो तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी संघले बताएको छ ।
यस्तै, तेजावी सुन तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै,चाँदी तोलामा तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us