साताको तेस्रो दिन सुनचाँदीको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ माघ १४ गते ११:४७ मा प्रकाशित

काठमाण्डु , १४ माघ – साताको तेस्रो दिन सुनको भाउ स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us