काठमाण्डु , १३ माघ – साताको दास्रो दिन सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
हिजो प्रतितोला ७५ हजार ५ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामै ५ सयले बढेर प्रतितोला ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , आज तेजावी सुन तोलाको ५७ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ । भने चाँदी आज प्रतितोला ९ सय रुपैंयामा कारोवार भइरहेको छ ।