काठमाण्डु , १२ माघ – साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ।
शुक्रबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै ,तेजावी सुन प्रतिातोला ७५ हजार २ सय रुपैंयामा कारोवार भएको छ ।
चाँदी भने प्रतितोला ८ सय ९५ मा रपैंयामा कारोवार भएको छ ।