बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ माघ ९ गते १२:१५ मा प्रकाशित

काठमाण्डु , ९ माघ – आज फेरि सुनको भाउ बढेको छ ।

हिजो प्रतितोला ७४ हजार ८ रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर ७५ हजार मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ त्यसतै, तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीमा पनि तोलामा रु. पाँच रुपैंयाले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us