काठमाण्डु , ७ माघ -साताको तेश्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ३६ अंकले बढेको छ ।
नेप्से परिसूचक ३ दशमलव ३६ अंकले बढेर १ हजार ३ सय २० दशमलव ४७ अंकमा कायम भएको छ भने कारोबार रकम १ अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० रुपियाँ भएको छ ।