घट्यो नेप्से

काठमाण्डु टुडे २०७६ माघ ६ गते १६:०४ मा प्रकाशित

काठमाण्डु,६माघ–साताको दोश्रो दिन सोमवार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ५४ अंकले घटेको छ ।

नेप्से परिसूचक २६ दशमलव ५४ अंकले घटेर १ हजार ३ सय १७ दशमलव ११ अंकमा कायम भएको छ भने कारोबार रकम १ अर्ब ९७ करोड ३८ लाख ७ हजार ९९३ रुपियाँ भएको छ ।
आज धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us