आजको सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ माघ ६ गते १२:३३ मा प्रकाशित

काठमाण्डु ,६ माघ-  नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।

हिजो प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेर ७५ हजारमा कारोवार भइरहेकको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुन आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us