यस्तो छ आजको सुनको मूल्य
काठमाण्डु टुडे
२०७६ माघ २ गते ११:५७ मा प्रकाशित
काठमाण्डु,२माघ–बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
बुधबार प्रति तोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।