काठमाण्डु,१माघ–साताको चौँथो दिन आज बुधबार नेप्से २० अंकले बढेको छ । आज बजार परिसुचक नेप्से २० दशमलव ८५ अंकले बढेर एक हजार २८४ दशमलव २३ कायम भयो भने कारोबार रकम ९० करोड ४८ लाख १३ हजार ९३२ रुपियाँ बराबरमा सीमित भयो ।
आज धेरै कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । जसको कारोबार सात करोड ४० लाख रुपियाँ बराबरको भएको छ ।