सुनचाँदीको मूल्य यस्तो

काठमाण्डु टुडे २०७६ पुष ३ गते १२:२६ मा प्रकाशित

काठमाण्डु,३पुस–नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ ।
सुन आज पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us