बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर २६ गते १२:०४ मा प्रकाशित

काठमाण्डु , २६ मंसिर – केही दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । हिजो प्रतितोला ७० हजार ८ सयमा कारोवार भएको छापावाल सुन आज तोलामा रु. ४सयले बढेर ७१ हजार २ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन आज ७० हजार ९ सयमा कारोवार भइरहेको छ ,भने चाँदी आज प्रतितोला ८ सय ४० रुपैंयामा किनबेच भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us