आजको सुनको भाउ यस्तो !

काठमाण्डु टुडे २०७६ मंसिर २५ गते १२:३० मा प्रकाशित

काठमाण्डु , २५ मंसिर- निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज (बुधबार) स्थिर रहेको छ।
हिजो प्रतितोला ७० हजार ८ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज सोही मुल्यमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , तेजावी सुनको भाउ ७० हजार ५ सय रुपैयाँ तोकेको छ।
आज बजारमा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us