सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७६ मंसिर २३ गते १२:५२ मा प्रकाशित

काठमाण्डु,२३मंसिर–सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सयले घटेको छ।

आइतबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७१ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us