उपसभापति पौडेल आज कुवेत जाँदै

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ६:१० मा प्रकाशित

Ramchandra-Paudelकाठमाण्डु, १७ वैशाख – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल नेपाली काँग्रेस, जनसम्पर्क समिति कुवेतको अधिवेशनमा भाग लिन आज साँझ त्यसतर्फ जाने भएका छन् ।
उपसभापति पौडेलका साथमा नेपाली काँग्रेस जनसम्पर्क विभागका प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुन जोशी र नेपाली काँग्रेस तनहुँ क्षेत्र नं १ का सभापति लक्ष्मी आचार्य पनि जाने पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।

पौडेल यही वैशाख २१ गते स्वदेश कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us