अध्यक्षबाट राजीनामा

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ६:२९ मा प्रकाशित

 

हुम्ला, १६ वैशाख – राष्ट्रिय जनमोर्चा हुम्लाका अध्यक्ष छक्कबहादुर बुढाले आफू स्वतन्त्र रुपले बस्ने जनाउँदै राजीनामा दिएका छन् ।

सचिव कल्याण बुढा र कोषाध्यक्ष रामफुन्जोक लामासमक्ष राजीनामा पेस गर्दै बुढाले अब आफू कुनै पार्टीमा नलागी स्वतन्त्र रुपले बस्ने जानकारी सदरमुकाम सिमीकोटमा दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us