प्रधानन्यायाधीशसहित न्याय परिषद्का सदस्यलाई संसदीय कठघरामा उभ्याउन बारकाे माग

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख – न्यायाधीश नियुक्ति प्रक्रियामा गम्भिर गल्ती गरेको भन्दै प्रधानन्यायाधीशसहित न्याय परिषद्का सबै सदस्यलाई संसदीय कठघरामा उभ्याउन नेपाल बार एशोसिएसनले कडा माग गरेको छ । काठमाण्डुमा आज बसेको बारको बैठकले न्यायाधीश नियुक्ति प्रक्रियामा गम्भिर गल्ती गरेको भन्दै आपत्ति जनाएको हो । न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका व्यक्ती समेतको त्रुटी भएको बारको ठहर छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us