बाजुरा , २१ कात्तिक – बाजुराका कृषकहरुले आलुको पहाड बनाएका छन् ।
बाजरा बडीमालिका नगरपालिका–७ स्थित ढम्कने कृषि सहकारी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा बुधबार एक हजार क्वीन्टलको आलुको पहाड बनाइएको थियो ।