यस्तो छ , आजको सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ कार्तिक २१ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक–चाडपर्व सकिएसँगै ओरालो लागेको सुनको भाउ आज भने बढेको छ ।

बुधबार प्रतितोला ७० हजार २ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज बढेर प्रतितोला ७० हजार ६ सय रुपैंयामा भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै ,६९ हजार ९ मा कारोबार भएहेको तेजावी सुुन आज बढेर ७० हजार ३ सयमा कारोवार भएको छ ।

त्यसैगरी , हिजो चाँदी ८ सय ४५ थियो भने आज रु. ५ रुपैंयाले बढेर तोलाको ८५० मा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us