काठमाण्डु , १७ कात्तिक – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।
शुक्रबार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ।
आज तेजाबी सुनको मूल्य ७० हजार ९०० रुपैयाँ कामय गरिएको छ। चाँदी तोलमा ८७० रुपेयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।