सुनको मूल्य घट्यो
काठमाण्डु टुडे
२०७६ कार्तिक १४ गते १३:३२ मा प्रकाशित

काठमाण्डु,१०कात्तिक– आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
सुन आज प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।