आज सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ कार्तिक ७ गते ११:३६ मा प्रकाशित


काठमाण्डु,७कात्तिक– बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us