निगमले नयाँ विमान लेरायो

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते ९:५४ मा प्रकाशित

nepal-airlinesकाठमाण्डु, १४ वैशाख – चीन सरकारले  नेपाल वायु सेवा निगमलाई अनुदानमा पठाएको विमानले काठमाण्डुमा अवतरण गरेको छ । विमान अवतरण गरेपछि बिशेष पूजाआजा गरिएको छ ।  विमानलाई स्वागत गर्न बाजा गाजाको व्यबस्था मिलाइएको थियो । विमानको ५६ सिट क्षमता छ । चरम राजनैतिक हस्तक्षेप रहेको नेपाल वायु सेवा निमगले २८ वर्षपछि नयाँ विमान लेराएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us