विवाह अघि नै आमा बन्दै अभिनेत्री कल्की कोचलिन

काठमाण्डु टुडे २०७६ कार्तिक ४ गते १२:५६ मा प्रकाशित

एजेन्सी -शनिबार राती मुम्बईमा ‘भोग वुमन अफ द इयर’ अवार्डको आयोजनाको मुख्य आकर्षक व्यक्तिको रुपमा अभिनेत्री कल्की कोचलिनको रहेकी थिइन् ।

विवाह अघि सन्तानको योजना बनाएकी कारण निकै चर्चा बटुलेकी कल्कील रेड कार्पेटमो मार्फत आफ्नो पहिलो बेबी बम्प देखाएकी थिइन् ।
३५ वर्षकी कल्की डिसेम्बरमा प्रेमी गाय हर्सबर्गको बच्चालाई जन्म दिनसक्ने अनुमान गरिएको छ ।
कल्कीले बच्चालाई वाटर बर्थिङमार्फत् जन्म दिने जानकारी दिएकी छिन् ।

यसअघि कल्कीले सन् २०११ मा फिल्म निर्माता अनुराग कश्यपसँग विवाह गरेकी थिइन् । यद्यपि, सन् २०१५ मा यी दुईको सम्बन्धविच्छेद भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us