काठमाण्डु,२७असोज–नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १२.०५ अंकले घटेर ११३६.९६ बिन्दूमा झरेको छ ।