ओरालो लाग्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७६ असोज २६ गते ११:३९ मा प्रकाशित

काठमाण्डु , २६ असोज — साताको पहिलो दिन  सुनको मुल्य घटेको छ ।

शुक्रबार प्रतितोला ७० हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ३ सयले घटेको हो । आज प्रतितोला  सुनको  मुल्य ७० हजार एक सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला आठ सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us