ह्रावात्तै बढ्यो सुनचाँदीको भाउ, हेर्नुहोस कति छ ?

काठमाण्डु टुडे २०७६ असोज १६ गते १२:०९ मा प्रकाशित

काठमाण्डु , १६ असोेज — बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ ।

बुधबार ६९ हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन बिहीबार प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

तेस्तै , तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us