नेप्सेमा १० अंकको वृद्धि
काठमाण्डु टुडे
२०७६ असोज १४ गते १५:२९ मा प्रकाशित
काठमाण्डु,१४असोज–आज पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन सोमबार १०.४२ अंकले सुधार भएको नेप्से मंगलबार १०.
१३ अंकले वृद्धि भई ११४५.६९ बिन्दूमा पुगेको छ ।