कास्की, १२ वैशाख – कास्कीको सिल्दुजुरे गाविस ४ मा निमार्णाधिन उपल्लो मादी हाईड्रोपावरमा सुरुङ भासिदा १२ जना मजदुर वेपत्ता भएका छन । आज एक्कासी सुरुङ फासिदा काम गरिरहेका १२ जना बेपत्ता भएका छन् । अहिले दुईवटा डोजरको सहायताले माटो पन्छाउने काम भइरहेका छ ।