
काठमाण्डु,११असोज– नेपाल क्रिकेट संघ क्यानले नयाँ अध्यक्ष पाएको छ । शनिबार भएको निर्वाचमा क्यानमा अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका हुन । उनले विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।
अध्यक्षका उम्मेदवार चतुरबहादुर चन्द ४४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी विनयराज पाण्डे १५ मत ल्याएका थिए ।