काठमाण्डु२६भदौ–किर्गीस्तानमा भएको नादेझ्दा कप महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग ३–२ पराजित भएको छ। काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको फाइनलमा बलियो उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।